Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्यारेक उद्घाटन

नं. ४ गण सुनसरीको परिषरमा कार्यालय प्रमुख निवाससँगै नव निर्मित ब्यारेकको नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीले असार ३० गते उद्घाटन गर्नुभएको छ ।
नायव महानिरीक्षक सुवेदीले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै गण परिषरको निरीक्षण अवलोकन समेत गर्नुभएको थियो ।

/uploads/news/66949d7454229.jpg