Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान शुरु

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा मंसीर १० गते सशस्त्र प्रहरी परिवार महिला संघले जोन्टा क्लव अफ काठमाडौंको सहकार्यमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम शुरु गरेको छ । 

सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गर्नुहुँदै  महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सफलताको लागि  शुभकामना व्यक्त गर्नुभयो ।

/uploads/news/65632f55d6b23.JPG