Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउझापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित सिमा ईलाकाबाट मंसिर २५ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ बस्ने २९ बर्षिय मिन प्रसाद फुयाललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । त्यसबेला निजको साथबाट ११ हजार ६ सय नगद रुपैयाँ र १ थान मोबाईलसेट समेत बरामद गरिएको छ । पक्राउ परेका फुयाललाई बरामद ब्राउन सुगर, नगद रुपैयाँ र मोबाईलसेटसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित सिमा ईलाकाबाट मंसिर २५ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ बस्ने २९ बर्षिय मिन प्रसाद फुयाललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । त्यसबेला निजको साथबाट ११ हजार ६ सय नगद रुपैयाँ र १ थान मोबाईलसेट समेत बरामद गरिएको छ । पक्राउ परेका फुयाललाई बरामद ब्राउन सुगर, नगद रुपैयाँ र मोबाईलसेटसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।