Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउसिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्लाको डुप्रुम गाउँपालिका ४ बस्ने २० बर्र्र्षिय अर्पण राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ४ सय ५० वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही नगरपालिका ५ बस्ने २३ बर्र्र्षिय आकाश वडलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज वडलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कारगिलडाँडाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ८९ वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका वडलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्लाको डुप्रुम गाउँपालिका ४ बस्ने २० बर्र्र्षिय अर्पण राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ४ सय ५० वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही नगरपालिका ५ बस्ने २३ बर्र्र्षिय आकाश वडलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज वडलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कारगिलडाँडाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ८९ वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो । पक्राउ परेका वडलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।