Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउमोरङ्ग, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १७ ईस्लामपुरस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले करीव ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिराटनगर महानगरपालिका ६ बस्ने २४ वर्षिय प्रल्हाद भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश ईस्लामपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका भण्डारीलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १७ ईस्लामपुरस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले करीव ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिराटनगर महानगरपालिका ६ बस्ने २४ वर्षिय प्रल्हाद भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश ईस्लामपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका भण्डारीलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।