Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको पट्रोलियम पदार्थ सशस्त्र प्रहरीद्वारा बरामद :-

बाँके,
        बाँके जिल्लाको नरैनापुर गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १२ गते
सशस्त्र प्रहरीले करीव २ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको
पेट्रोलियम पदार्थ बरामद गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ३१
सय लिटर डिजेल र ५० लिटर पेट्रोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट
पोष्ट कट्कुईयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
        बरामद पेट्रोलियम पदार्थ भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }