Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यासमुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यास
मुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।