Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेलामोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर निकालेको छ । सोही ठाउँ बस्ने ३० बर्षिय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा वेपत्ता भएको भन्ने खबर प्रहरी चौकी घिनाघाटबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङबाट टोली खटिगई उनको खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।
/uploads/news/uIujgfvh8+zLVAgQG4IPtg==.jpg
सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेला
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर निकालेको छ । सोही ठाउँ बस्ने ३० बर्षिय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा वेपत्ता भएको भन्ने खबर प्रहरी चौकी घिनाघाटबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङबाट टोली खटिगई उनको खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।