Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स.प्र.बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा संञ्चालित सि.सं. १६(ख) स.प्र.स.नि. आधारभुत तालिमको दिक्षान्त समारोहमा संगठन प्रमुख ज्यूलाई स्वागत् ।
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूलाई दिक्षान्त समारोहमा सि.सं. १६(ख) स.प्र.स.नि. आधारभुत तालिमका प्रशिक्षार्थीहरुबाट ईज्जत अर्पण कवाज प्रदर्शन गरिदै ।
स.प्र.बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा संञ्चालित सि.सं. १६(ख) स.प्र.स.नि. आधारभुत तालिमको दिक्षान्त समारोह पश्चात प्रशिक्षार्थीहरुका साथ सामुहिक तस्वीर ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातिर्थमा सम्पन्न सि.सं. १६ (क) सप्रसनि आधारभूत तालीमको दीक्षान्त समारोहमा प्रमुख अतिथि माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई अभिवादन गर्दै ईज्जत अर्पण कवाज प्रदर्शन गर्ने क्रममा प्रशिक्षार्थीहरु ।
सि.सं. १६ (क) सप्रसनि आधारभूत तालीमको दीक्षान्त समारोहमा प्रमुख अतिथिज्यूबाट सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृतलाई पुरस्कार प्रदान ।
सि.सं. १६ (क) सप्रसनि आधारभूत तालीमको दीक्षान्त पश्चात् प्रमुख अतिथिज्यू लगायत अन्य विशिष्ट अतिथि महानुभावहरुका साथ दीक्षित अधिकृतहरुको सामूहिक फोटोसेसन ।
गृहसचिव गोकर्णमणी दुवाडीज्यू सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय आउनु हुदाँ स्वागत गर्नुहुदै सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालज्यू।
सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयको अवलोकन निरीक्षण भ्रमण गर्नुहँदै गृहसचिव गोकर्णमणी दुवाडीज्यू
सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय निरिक्षण भ्रमणका क्रममा सकल दर्जाका राष्ट्रसेवकहरुमा निर्देशन सम्बोधन गर्नुहुँदै गृहसचिव गोकर्णमणी दुवाडीज्यू ।
गृहसचिव गोकर्णमणी दुवाडीज्यूको सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण भ्रमण पश्चात सामूहिक फोटोसेसन ।
आर्थिक वर्ष २०८१/८२ को गृह मन्त्रालय र सशस्त्र प्रहरी बल, नेपाल बीचको वार्षिक कार्यसम्पादन सम्झौता
विपद व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौती र समाधानका पूर्वतयारीका लागि संगठन प्रमुखज्यूबाट देशभरका स.प्र.बल, नेपालका इकाई प्रमुखहरुलाई निर्देशन सम्बोधन ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पाल्नुभएका माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई स्वागत गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

2081/04/29: सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न राजनैतिक नेतृत्व, कुटनैतिक नियोग, अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट तथा विभिन्न संचार माध्यमसँग सम्पर्क/अन्तरवार्ताको लागि लिनुपर्ने स्वीकृति फारम

2081/01/17: '२३औं सशस्त्र प्रहरी दिवस–२०८०' को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु

2080/11/16: संचय कोषबाट उपलब्ध हुँदै आएको सुविधा प्राप्त गर्नको लागि

2079/09/19: "सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट (दोश्रो संशोधन) निर्देशिका, २०७३" मा भएको संशोधन सम्बन्धी मुख्य बुदाहरु

2079/09/18: सशस्त्र प्रहरीको नियमावलीमा समय सापेक्ष स्केलका सामान संशोधन सम्बन्धी

Recent Notices

2081/06/09:    NEW    UN Vacancy Announcement (MINUSCA, UNMISS & Multiple Duty Station)

2081/06/06:    NEW    Invitation for E-Bids (Construction of Office cum Commander Quarters, Barrack cum Mess, Retaining wall, Septic Tank/ Soak Pit & Other Civil Works)

2081/06/04:    NEW    सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा

2081/06/02:    NEW    सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना (राष्ट्रिय स.प्र.बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थ, काठमाण्डौ)

2081/06/02:    NEW    बोलपत्र छनौट गर्ने आशयको पत्र सम्बन्धमा (सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गुल्म हे.क्वा. (प्रधान कार्यालय सुरक्षा))

2081/05/31: Letter of Intent ( IFB No: APF/NCB works/APF HQ/080/081-001 )

2081/05/30: बोलपत्र छनौट गर्ने आशयको पत्र सम्बन्धमा (सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हे.क्वा. दोलखा)

2081/05/26:    NEW    जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्यानको सूचना (स.प्र.बल, नेपाल नं. २१ गण हे.क्वा.दक्षिणकाली, ललितपुर)

2081/05/25: पुराना जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्यानको सूचना (स.प्र.बल, नेपाल नं. २४ गुल्म हे.क्वा.(प्रधान कार्यालय सुरक्षा) काठमाण्डौ)

2081/05/24: बोलपत्र छनौट गर्ने आशयको पत्र सम्बन्धमा (स.प्र.बल, नेपाल नं. २० (विपद् उद्दार) गण हे.क्वा. काठमाण्डौ)

समाचारहरु

विविध समाचार

एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्वन्धी सम्झौता [2081/06/02]

नं. ४२ रिजर्भ गण शमशेरगंज बाँके र राप्ती सोनारी गाउँपालिका बीच एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्बन्धी सम्झौता भएको........read more

माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन [2081/05/30]

भाद्र ३० गते माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण........read more

राष्ट्रिय वालदिवसको अवसरमा विविध कार्यक्रमको आयोजना : [2081/05/29]

भाद्र २९ गते सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालयको प्रमुख आतिथ्यमा &........read more

गृहसचिव गोकर्णमणि दुवाडीबाट प्रधान कार्यालयको निरीक्षण भ्रमण [2081/05/27]

गृहसचिव गोकर्णमणि दुवाडीले भाद्र २७ गते प्रधान कार्यालय हलचोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभएको........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

Road Traffic Crash (RTC) अभिमुखिकरण तालिम र Rescue उपकरणहरु हस्तान्तरण कार्यक्रम सम्पन्न [2081/06/01]

भाद्र ३१ गते नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालय राष्ट्रिय सडक सुरक्षा परिषद् सिंहदरबार काठमाडौं, SRCTIP........read more

आगलागी नियन्त्रण [2081/04/27]

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटिस्थित भुमस्थलीमा रहेको उन कारखानामा  ........read more

ललितपुरको जिल्ला विभिन्न ठाउँमा उद्धार [2081/04/17]

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–८ लुभुस्थित बसपार्कमा बर्षाको कारण पिपलको रुख ढलेर घरको........read more

भक्तपुरको विभिन्न ठाउँमा अस्थायी संरचना बनाई पहिरो रोकथाम [2081/04/16]

साउन १६ गते नं. २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका वडा........read more

स्वास्थ्य

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम [2081/06/02]

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा न. १८ गुल्म दोलखाले न.३ गढिमाइ बाहिनी मातहतका बिभिन्न युनिटहरुका २ सय ४० जना सशस........read more

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन [2081/05/24]

‘‘सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको देवानगं........read more

स्वास्थ्य सेवामा सम्झौता [2081/04/15]

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र काठमाडौं महानगरपालिका–२७ स्थित National Center F........read more

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर [2081/03/04]


सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतंजली योग समितिले असार ४ गते ‘१०औँ अन्तर्राष्ट्........read more

खेलकुद

मैत्रीपुर्ण भलिबल खेल सम्पन्न [2081/06/07]

असोज ७ गते सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका ५ यादव टोल स्थित नेपाल–भारत सीमा ईलाकाको दशगजामा भारतीय समकक्षी स........read more

नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान [2081/04/30]

‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना म........read more

तालिम

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन: [2081/05/31]

भाद्र ३१ गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १६ (ख) सश........read more

बिपद उद्धार सेमुलेसन अभ्यास सम्पन्न [2081/05/31]

भाद्र २३ देखि २९ गते सम्म संचालन भएको विपद व्यबस्थापन अनुशिक्षण तालिमका प्रशिक्षार्थीहरुलाई न. १८........read more

समुदायमा आधारित Volunteer Rescuer Disaster Response तालिम संचालन [2081/05/25]

         भाद्र २५ गतेदेखि २७ गतेसम्म सुनसरी जिल्लाको गाउँपालिका-१ लौकही........read more

स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम संचालन [2081/05/16]

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्........read more

पक्राउ तथा बरामद

गाँजा बरामद [2081/06/07]

असोज ६ गते पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट बिओपी अमरपट्टीले कारको सिट र डिकीमा लुकाई छिप........read more

पटका बरामद [2081/06/06]

भाद्र ५ गते मोरङ जिल्लाको रंगेली नगरपालिका–५ आपगाछीस्थित सीमा इलाकाबाट प्रस्तावित सीमा सुरक........read more

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र ड्रक्स सहित ३ जना नियन्त्रणमा [2081/05/31]

भाद्र ३१ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका १ लौकहीस्थित भन्सार रोड इलाकाबाट ब्राउन सुगर जस्तो द........read more

२ सय ३५ के.जी.गाँजा बरामद [2081/05/26]

सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते २ सय ३५ केज........read more

Video Program

Audio Program