सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूद्वारा सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ को उपाधी बिजेता सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपतिलाई शिल्ड प्रदान ।
संयुक्त राष्ट्रसघको UNDPKOHQ बाट पाल्नुभएका UN Police Adviser Police Commissioner Mr. Faisal Shahkar and Mr. Ata Yenihun द्वारा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यू संग शिष्टाचार भेटवार्ता ।
UN Police Adviser Police Commissioner Mr. Faisal Shahkar and Mr. Ata Yenihun बाट सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा मिसन तयारी उपकरणहरुको अवलोकन ।
शिष्टाचार भेटघाट पश्चात सामुहिक तस्बीरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूका साथ UN Police Adviser, Police Commissioner Mr. Faisal Shahkar and Mr. Ata Yenihun सहित सशस्त्र प्रहरी बरिष्ठ अधिकृत ज्यूहरु ।
सि.सं २० युवक अधिकृत तालिमको अन्तिम प्रवचन कार्यक्रममा सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृतलाई पुरस्कार प्रदान गर्नुहुँदै सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालज्यू ।
वर्ष जवान -२०८१ को ब्याच सुशोभन गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीलाई IG APF Commendation प्रदान ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली विशेष समारोहमा अमर सशस्त्र प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा माननीय गृहमन्त्रीज्यूबाट APF Lifetime Achievement प्रदान ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा माननीय गृहमन्त्रीज्यूबाट उत्कृष्ट बाहिनी अवार्ड - २०८१ प्रदान ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि सशस्त्र प्रहरी अधिकृतहरुबाट संकलित रु. ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँको चेक माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई हस्तान्तरण गर्नुहुँदै सप्रमनि राजु अर्यालज्यू ।
२४औँ सशस्त्र प्रहरी दिवस - २०८१ को अवसरमा माननीय गृहमन्त्रीज्यू लगायत अन्य विशिष्ट अतिथि महानुभावहरुका साथ सामूहिक फोटोसेसन ।
1
2
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूद्वारा सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ को उपाधी बिजेता सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपतिलाई शिल्ड प्रदान ।