प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ चैत्र ८ गते समापन भएको छ । प्रतियोगितामा नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली प्रथम, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही द्धितीय र नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तृतीय भएको छ ।