उदयपुर जिल्लाको बेलका नगरपालिका–६ मुर्तीखोला ईलाकाबाट चैत्र १६ गते सुरक्षा वेश रामपुरले करीव ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरी सम्बन्धित निकाय बुझाएको छ ।

APF