Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नदीमा डुवेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीद्वारा फेलाकञ्चनपुर, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ९ नौखरीस्थित सुनबरा नदिमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले आईतबार फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिय दिलिप सुनार उक्त नदिमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
नदीमा डुवेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीद्वारा फेला
कञ्चनपुर, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ९ नौखरीस्थित सुनबरा नदिमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले आईतबार फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिय दिलिप सुनार उक्त नदिमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।