Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु २ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा पिकअप गाडी समेत बरामद गरेको छ । उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु २ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा पिकअप गाडी समेत बरामद गरेको छ । उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद गरेको हो ।