Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु २ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा पिकअप गाडी समेत बरामद गरेको छ । उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु २ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा पिकअप गाडी समेत बरामद गरेको छ । उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद गरेको हो ।