Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धारकाभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा माघ १८ गते दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिर सो दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु घाइते भएका छन् ।। सो सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको उद्धार गरेको हो । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।
/uploads/news/SWxojKps+z4o6S4H2Yu0kw==.jpg
एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धार
काभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा माघ १८ गते दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिर सो दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु घाइते भएका छन् ।। सो सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको उद्धार गरेको हो । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।