बर्दिया,
बर्दिया जिल्लाको गेरुवा गााउपालिका ५ स्थित कर्णाली नदीमा बेपत्ता भएका
एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।
सो नदीमा बगेर आएको दाउरा निकाल्ने क्रममा सोही ठाउँ बस्ने ३४ बर्षिय
कालीचरण चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।
उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट राजापुरबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले खोजी कार्य
गर्दा निज चौधरीको शब घटनास्थल भन्दा करीब एक किलोमिटर दक्षिणतर्फ फेला
पारिएको हो ।
{
/images/misc/no-image.jpg
}
नदीले बगाएको शब फेला