Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा पहिरोले बगाएको कारबाट नगद तथा जिन्सी फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईयो

धादिङ,        
धादिङ जिल्लाको गजुरी गाँउपालिका ५ घाँटबेसीमा साउन ५ गते पहिरो सँगै
आएको भेलमा परी बगेको एक कारबाट एपीएफ टोलीले एक लाख ५० हजार रुपैयाँ तथा
एउटा ल्यापटप बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस
आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा
खटिएको एपीएफ टोलीले भेलमा बगेको सो कारबाट उल्लेखित रकम तथा ल्यापटम
सुरक्षित रुपमा निकालेको हो ।
त्यसवेला उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए
भने उक्त कार भेलले त्रिशुली नदीको किनारमा खसालेको बताईएको छ ।
 
{ /images/misc/no-image.jpg }