Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध काठ बरामदसर्लाही, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ९ बाट बैशाख २७ गते एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ ल्याउन प्रयोग भएको सो ट्रयाक्टरसमेत बरामद गरिएको हो । बरामद काठ तथा ट्रयाक्टर स्थानीय वन कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध काठ बरामद
सर्लाही, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ९ बाट बैशाख २७ गते एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ ल्याउन प्रयोग भएको सो ट्रयाक्टरसमेत बरामद गरिएको हो । बरामद काठ तथा ट्रयाक्टर स्थानीय वन कार्यालयमा बुझाइएको छ ।