पर्सा,
पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ बाट पौष २२ गते एपीएफ टोलीले ३ सय ५ वटा नाईट्रोपाइजम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्लाको पनौति नगरपालिका ५ बस्ने २४ वर्षिय रामकृष्ण राउत छन् ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज राउतलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ