Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद सिरहा, सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट फागुन ४ गते एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ । बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा कागजपत्र बिनाको कार बरामद
सिरहा, सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट फागुन ४ गते एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ । बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।