Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा हिउँ चितुवाको छालासहित तीन जना पक्राउधनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका २ बाट कार्तिक २२ गते एपीएफ टोलीले एउटा हिउँ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको थिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षिय सुनिल ढुंगेल, ३९ बर्षिय शिवकुमार महतो र सोही जिल्लाको धनौजी गाँउपालिका ४ बस्ने ३६ बर्षिय जयराम मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले करीब साढे सात फिटको एउटा हिउँ चितुवाको छालासहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त छाला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद छालासहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा हिउँ चितुवाको छालासहित तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका २ बाट कार्तिक २२ गते एपीएफ टोलीले एउटा हिउँ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको थिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षिय सुनिल ढुंगेल, ३९ बर्षिय शिवकुमार महतो र सोही जिल्लाको धनौजी गाँउपालिका ४ बस्ने ३६ बर्षिय जयराम मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले करीब साढे सात फिटको एउटा हिउँ चितुवाको छालासहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त छाला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद छालासहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुरमा बुझाएको छ ।