Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको सामान बरामद काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट भाद्र २४ गते एपीएफ टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त छोकडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद छोकडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले भाद्र २४ गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरकोे फुटवल सुज बरामद गरेको छ । झापाको विर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९८१ नम्बरको यात्रुवाहक बसमा नक्कली बिल बनाई ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चार सय ८० जोर फुटवल सुज एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपाकिाल ८ स्थित तीनकुनेबाट बरामद गरेको हो । बरामद फुटबल सुज एपीएफ टोलीले आवश्यक कारवाहीको स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीनिकासीको सामान बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट भाद्र २४ गते एपीएफ टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त छोकडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद छोकडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले भाद्र २४ गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरकोे फुटवल सुज बरामद गरेको छ । झापाको विर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९८१ नम्बरको यात्रुवाहक बसमा नक्कली बिल बनाई ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चार सय ८० जोर फुटवल सुज एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपाकिाल ८ स्थित तीनकुनेबाट बरामद गरेको हो । बरामद फुटबल सुज एपीएफ टोलीले आवश्यक कारवाहीको स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।