Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,

       रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट साउन १४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका २ जामुने बस्ने २५ वर्षिय खुमबहादुर थापा छन् ।

       सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा नोफिन २४ बोतल, फेनारगन २४ बोतल डाईजिपाम २४ बोतल र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरेको हो ।

       पक्राउ परेका निज थापालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }