Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गढिमाइ पञ्चवर्षीय मेला २०८१ सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालबाट करीब ५ सय जना सुरक्षा फौज परिचालन |
बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ लाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमाण्डमा करीब ५ सय जना सशस्त्र प्ररही परिचालित रहेको छ । |