Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

रुपैयाँ बरामद

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट असोज २२ गते साँझ १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटसहित एक जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।  

/uploads/news/67065dc12523b.JPG