Toll Free No : 1114   +977-01-4270553
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

काठमाण्डौ
    काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका ८ पशुपति कैलाश डाँडाबाट जेठ ९ गते राति एपीएफ टोलीले करीब दुई के.जी.गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको बस्तीपुर घर भई हाल काठमाडौंको धापसी बस्ने २० वर्षीय आयुष घिमिरे छन । सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा बेश पशुपतिबाट खटिएको एपीएफ टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले निज घिमिरेलाई बरामद गाँजा सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

{ /images/misc/no-image.jpg }