Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र ड्रक्स सहित ३ जना नियन्त्रणमा

भाद्र ३१ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका १ लौकहीस्थित भन्सार रोड इलाकाबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी २५.६९ ग्राम र  ICE Drugs - Methamphetamine Drugs_  जस्तो देखिने सेतो पदार्थ १.०१ ग्राम सहित भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने तीन व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी विओपी लौकहीले करिव ६० हजार रुपैयाँ बराबरको पटका समेत नियन्त्रणमा लिएको छ ।

/uploads/news/66e8018153317.jpg