Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

समुदायमा आधारित Volunteer Rescuer Disaster Response तालिम संचालन

         भाद्र २५ गतेदेखि २७ गतेसम्म सुनसरी जिल्लाको गाउँपालिका-१ लौकही स्थित बि.पि.स्मृति अध्ययन प्रतिष्ठानको सभाहलमा नं.१ बराह बाहिनी मुख्यालय, नं. ४ गण सुनसरी र कोशी गाउँपालिकाको संयुक्त आयोजनामा “समुदायमा आधारित Volunteer Rescuer Disaster Response तालिम” संचालन भएको छ । विपद् उद्धार तथा व्यवस्थापन कार्यमा बिद्यार्थीहरुलाई स्वयसेवक तयार गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।

/uploads/news/66e0005115250.jpg