Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

‘‘सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित देवानगंज गाउँपालिका र श्री कृष्ण मावि देवानगंजको प्राङ्गणमा नंं. ४ गण सुनसरी र नोबेल मेडिकल कलेज टिचिङ हस्पीटल प्रा.लि. विराटनगरको संयुक्त आयोजना तथा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल, नेपाल अस्पतालको सहकार्यमा भाद्र २४ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । शिविरमा ७ सय भन्दा बढि सर्वसाधारणहरुले स्वास्थ्य जाँच गराएका छन् ।

/uploads/news/66deda0808a00.jpg