Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चरेश र गाँजा बरामद

पर्सा,
    पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालीका ५ देउरियाबाट जेठ ८ गते एपीएफ टोलीले करीब ४० के.जी.चरेश र २० के.जी.गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले उक्त चरेश र गाँजा बरामद गरेको हो ।
सो स्थानमा रहेको पानीको कुलोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश र गाँजा एपीएफ टोलीले फेला पारेको हो ।
एपीएफ टोलीले बरामद  चरेश र गाँजा आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }