Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भक्तपुरको विभिन्न ठाउँमा अस्थायी संरचना बनाई पहिरो रोकथाम

साउन १६ गते नं. २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।  
त्यसैगरी सुर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्यमा जुटेको थियो ।

/uploads/news/66aa0d545fd9d.jpg