Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामान सुरक्षित ठाउँमा स्थानान्तरण

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–१ स्थित ईन्जिनियरीङ्ग कलेज ईलाकामा साउन ०५ गते राति परेको अविरल बर्षाको कारण पानीको सतह बढ्न गई बस्ती डुवानमा परेको छ ।
सो ठाउँमा रहेको टहरा डुवानमा परेपछि नं. २२ गणबाट खटिएको टोलीले सामानहरु सुरक्षित स्थानमा  स्थानान्तरण गर्नुका साथै स्काभेटरको सहायतामा नाला व्यवस्थापन गरेको छ ।
यसैगरी सोही गणबाट खटिएको सुरक्षा फौजले चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित गेलालगाउँमा डुवानमा परेको २ वटा घरको सामान समेत सुरक्षित स्थानमा सारेको छ ।

/uploads/news/669cb287254be.jpg