Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पेरिस ओलम्पिक खेलमा सहभागी हुने खेलाडीको विदाई

जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा संचालन हुने ‘पेरिस ओलम्पिक–२०२४’ मा सहभागी हुने खेलाडीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले साउन ४ गते खेल सफलताको शुभकामनासहित हार्दिक विदाई गर्नुभएको छ । ओलम्पिकमा सशस्त्र प्रहरी बल नेपालका ब्याडमिन्टन खेलतर्फ प्रिन्स दाहाल र सुटिङ्ग खेलतर्फ सुस्मिता नेपाल सहभागी हुने छन् ।

/uploads/news/669b18916aa40.JPG