Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

मोहना नदिमा अलपत्र परेकाहरुको सकुशल उद्धार

साउन ४ गते बर्षासँगै मोहना नदिमा आएको बाढिमा फसेका ५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदि पार गरी घाँस काट्न गएकाहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ बिओपी फुलवारीले ¥याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
 
/uploads/news/669a5ab2f0803.jpg