Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा बेपत्ता भएका र माटोको ढिस्कोले पुरिएका चारै जनाको शव फेला

साउन ४ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएको दुई गरी ४ जनाको शव निकालिएको छ ।
नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली र नं. ३३ गुल्म मुस्ताङले उनीहरुको शव फेला पारेको हो ।

/uploads/news/669a5a6810dbb.jpg