Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पहिरोमा पुरिएकाको सकुशल उद्धार

तनहुँ जिल्लाको भानु नगरपालिका–२ आम्बोटेस्थित कच्ची घरमा पहिरो आई पुरिएका युवकको असार २८ गते सकुशल उद्धार गरिएको छ ।
घरभन्दा माथिबाट सुख्खा पहिरो आई पुरिएका उनको नं. २३ मनकामना गण तनहुँ, नेपाल प्रहरी र स्थानीय वासिन्दाले सकुशल उद्धार गरेको हो ।

/uploads/news/66949e41858d1.jpg