Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
खोलाले कटान गरेको ठाउँमा बाँध निर्माण |
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा लगातार वर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढि कटान गरेको जमिनमा नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरबाट खटिएको सुरक्षा फौजले बोरा र तारजालीको प्रयोग गरी तटबन्धन निर्माण गरेको छ । |