Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन

एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा संचालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबीच जेठ २५ गते कोर्षको समापन गर्नुभएको हो ।  

/uploads/news/6662d78883cff.JPG