Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

उदयपुरबाट २ सय ८० किलो गाँजा बराद

जेठ २० गते  उदयपुर जिल्ला  बेलका नगरपालिका–८ सिसौलिघाटबाट  करीव २ सय ८० किलो गाँजा बरामद भएको छ ।
सुरक्षा बेश रामपुरले बिशेष सुचनाको अधारमा सिसौलीघाटको जङ्गलमा ६ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करीव  २ सय ८० किलो गाँजा, २ थान ट्युब  र  १ थान सानो ठेला गाडा समेत बरामद भएको हो ।
बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको  छ ।

/uploads/news/665c3ff81438e.jpg