Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सुनसरीबाट १ करोड १ लाख बरामद

सुनसरीबाट जेठ १९ गते  १ करोड १ लाख रुपैयाँ बरामद भएको   छ । सुनसरी जिल्लाको  हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाई राखेको सो रकम बरामद गरेको हो ।
नगद रकम, कार र चालकलाइ आवश्यक अनुसन्धान  तथा कारबाहिका लागि  राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।

/uploads/news/665c3f5ebcdfe.jpg