पर्सा,
पर्सा जिल्लाको वीरगंज महानगरपालिका ३२ सोलकपुर ईलाकाबाट बैशाख २७ गते एपीएफ टोलीले करीब ७ लाख रुपैयाँ बराबरको चोरीपैठारीको भैंसी बरामद गरेको छ ।
अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ३१ वटा भैंसी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद भैंसी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा चोरीपैठारीको भैंसी बरामद