Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत्र ४ गतेबाट संचालन भएको ‘१२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०’ को चैत्र ९ गते समापन गर्नुभयो ।
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा महानिरीक्षक अर्यालले विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

/uploads/news/65fd2ebb2ea5b.JPG