Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अफिम खेती नष्ट

पश्चिम रुकुम जिल्लाको सानोभेरी गाउँपालिका–३ स्थित कमैदेमा लगाईएको अफिम खेती चैत्र ६ गते नष्ट गएिको छ ।
उक्त स्थानको करीव २८ रोपनी जग्गामा अफिम खेती लगाईएको भन्ने जानकारी पाएपश्चात नं. ४७ पश्चिम रुकुमबाट खटिएको सुरक्षा फौजले नष्ट गरेको हो ।    

/uploads/news/65f9892cefd09.jpg