Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा एकको मृत्यु, एकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

        पौडी खेल्ने क्रममा खोलामा डुवेका दुई जना बालिका मध्ये एक जनाको मृत्यु
भएको छ भने एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
        भारतको जिल्ला पश्चिम चम्पारण ईनरुवा ग्राम पञ्चायत ३ बस्ने असलम
अन्सारीकी करीब ९ बर्षिय छोरी आयशा खातुन र अब्दुलाह अन्सारीकी करीब १०
बर्षिय छोरी गुलाव सा खातुन पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका २
दसौतीस्थित ओ‌रिया खोलामा भाद्र १९ गते पौडी खेल्ने क्रममा डुवेका थिए ।
        प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट सीमा ईलाकामा डुयुटीमा खटिएको
टोलीलाई स्थानीय बासिन्दाहरुले सो घटनाबारे जानकारी गराएपछि तत्कालै
उद्धारको लागि गएको टोलीले एक जना बालिकाको सकुशल उद्धार गर्न सफल भएको
हो भने एक जना बालिका मृत अवस्थामा फेला पारेको हो । गुलाव सा खातुनको
घटनास्थलमै मृत्यु भएको हो ।
        सकुशल उद्धार गरिएकी बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने मृतक
खातुनको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल बीरगंज पठाइएको छ ।

/uploads/news/64f74301764c9.JPG