सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद |
सिरहा जिल्लाको औरही गाँउपालिका ४ दरैयाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीब ६ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र सुरक्षा बेस सुखिपुरले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाइएको छ । |