Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद रौतहट जिल्लाको विभिन्न स्थानबाट फागुन २८ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको विल विजक फेला नपरेपछि नम्बर ११ गण रौतहट मातहत सुरक्षा बेश तथा बिओपीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको विभिन्न स्थानबाट फागुन २८ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको विल विजक फेला नपरेपछि नम्बर ११ गण रौतहट मातहत सुरक्षा बेश तथा बिओपीले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।