Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु निलम्बन गरिएको [२०७९/०७/१४ गते] |
(क) सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादव मिति २०७९/०६/२० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएका तत्कालीन बि.ओ.पि.पति सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको ।
|