Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउझापा, झापा जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विलविजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो । ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ९ सय ९० के.जी. रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजबंशी पक्राउ परेका हुन् । बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
/uploads/news/+F5tXsmY85NSVPzKN9XLRg==.jpg
सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउ
झापा, झापा जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विलविजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो । ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ९ सय ९० के.जी. रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजबंशी पक्राउ परेका हुन् । बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।