Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउसुनसरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २ स्थित भानुचोकबाट फागुन १६ गते एपीएफ टोलीले ८ सय ६४ वटा स्पास्मो प्रोक्सिभन प्लससहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको धरान उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय सन्तोष गिरीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गिरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीेको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २ स्थित भानुचोकबाट फागुन १६ गते एपीएफ टोलीले ८ सय ६४ वटा स्पास्मो प्रोक्सिभन प्लससहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको धरान उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय सन्तोष गिरीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गिरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीेको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।