Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामदसर्लाही, सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी बरामद गरेको छ । अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामद
सर्लाही, सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी बरामद गरेको छ । अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ ।